Loading...

Wednesday 28 August 2013

// // Leave a Comment

Contineous Increase in Rate of US Dollar - A Letter to Rabindra Mishra

Hi,

This is a complete copy of Online Letter submitted to Mr Rabindra Mishra, reputed Social Activist and Media Person regarding the sharing of some message to youth of Nepal for consuming Local and Home Product brands instead of using Exported and Branded foreign consumer applications.

रबिन्द्र सर्,

तपाइका अनेक राम्रा कार्य र सकारात्मक विचार का अनुयायीहरु म लगायत संसारभरी थुप्रै छन्|

मेरो एउटा निवेदन: तपाई ले आफ्नो पेजमा सम्पूर्ण साथीहरुलाइ स्वदेसी उत्पादन को प्रयोग गर्न प्रेरित गरीदिनु भएमा देशको आर्थिकस्तर बिदेसी मुद्रा को तुलनामा केहि सुधार हुने थियो कि? मेरो विचारमा आजकलका युवाहरु Imported र Branded वस्तुको प्रदर्शनी को होडबाजीमा आफ्नो देशको आर्थिकस्तर घटाइरहेका र राजनितिक कारण भन्दै समय बर्बाद गरिराखेको देखिन्छ |

मैले हालैको समयमा एउटा Community Website मा प्रकासित भएको एउटा लेख पढेको थिए| त्यो मलाई एकदमै घतलाग्दो र समयसान्दर्भिक बिषय भएकोले सम्पूर्ण नेपाली युवाहरु माझ सेयर गर्नुपर्छ भन्ने लाग्यो | तर Facebook मा थोरै मात्र साथी सम्म पहुच भएको र कमै मात्र Active हुने भएकाले, तपाई ले आफ्नो पेज मार्फत साथीहरु सम्म मेरो सन्देस पुराइदिनु होला कि भन्ने आशा राखेको छु |

पृथ्वी राज भट्ट
झलारी, कंचनपुर
(हाल: गुडगाव, भारत)

I will be publishing more points, what we can do to Increase the value of our currency in future posts. Keep visiting.

You can add me on Google+ at +John Bhatt